१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

तस्बिरमा हेर्नुहोस् ग्वार्को ‘ओभर पास’ उद्घाटन

लामो प्रतीक्षापछि काठमाडौं उपत्यकाको पहिलो ओभरपास शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको ग्वार्कोमा निर्मित उक्त ओभरपासको एक विशेष समारोहबीच उद्घाटन गरे।

चक्रपथमा हुने अत्यधिक सवारी चापलाई व्यवस्थापन गर्ने लक्ष्यका साथ निर्माण थालिएको यो आयोजना पटक-पटकको म्याद थप र बढेको लागतका बीच सम्पन्न भएको हो।

ओभरपास सञ्चालनमा आएसँगै चक्रपथमा गुड्ने सवारी साधनले अब ग्वार्को चोकमा रोकिनु पर्ने छैन।

हेराैं तस्बिरहरु। सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

sf

प्रकाशित: ६ असार २०८२ १६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App