१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

हुरीले घर भत्कँदा हल्दीबारीमा एक जनाको मृत्यु

फाइल तस्बिर

हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो।

हुरीले टिनको छाना भएको घरको बिमले थिचेर निजको मृत्यु भएको हो। यो घटना गए रातिको हो। रासस

प्रकाशित: १ जेष्ठ २०८२ ०७:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App