१४ पुस २०८२ सोमबार
image/svg+xml
समाज

पूर्वमन्त्री प्रदीप नेपालको निधन

पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ।

थापाथालीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो उनको निधन भएको उनका भाई समिर नेपालले जानकारी दिए।

उनी केही दिनदेखि अस्पताल भर्ना भए। उनी लामो समयदेखि पार्किन्सन्स रोगबाट ग्रसित थिए। पछिल्लो समय पार्किन्सन्ससँगै निमोनिया पनि देखिएको थियो।

रोगले शिथिल बनाउँदै लगेपछि उनी राजनीतिबाट निष्क्रिय बनेका थिए।

प्रकाशित: २३ वैशाख २०८२ १६:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App