आज बिहानै डोल्पामा भूकम्प गएको छ। आज बिहान ३ बजेर ६ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको केन्द्रविन्दु डोल्पाको काञ्जिरोवा हिमाल क्षेत्रमा रहेको केन्द्रले जनाएको छ।
प्रकाशित: १४ वैशाख २०८२ ०६:५६ आइतबार





