काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनकारीले आगजनी गरेको घरभित्र एक जना मृत भेटिएका छन्।
घरभित्र एकजना व्यक्ति जलेर चिन्न नसकिने अवस्थामा मृत फेला परेका हुन् ।
मृत्यु हुनेको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
प्रकाशित: १५ चैत्र २०८१ १८:५१ शुक्रबार