१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १०:३७ पूर्वाह्न
समाज

राजावादी प्रदर्शनमा घाइते भएका एक जनाको मृत्यु भयो : गृह मन्त्रालय

राजावादी प्रदर्शनमा घाइते भएका एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।

शुक्रबार (आज) काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा घाइते भएका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको जानकारी मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी दिएको हो।

यस्तै १५ जना सुरक्षाकर्मी घाइते भएका छन् भने १५ जना नै प्रदर्शनकारीहरू पनि घाइते भएका छन्।

प्रकाशित: १५ चैत्र २०८१ १८:१३ शुक्रबार

खुशी 66.7 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 33.3 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App