२० चैत्र २०८१ बुधबार
image/svg+xml २०:२९ अपराह्न
समाज

बानेश्वरमा कुलमान समर्थक र प्रहरीबिच धकेलाधकेल (तस्बिरहरू)

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विरोधमा युवाहरुले आज प्रदर्शन गरेका छन्।

मंगलबार घिसिङलाई हटाएको विरोधमा युवाहरुले माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्।  माइतीघर मण्डलाबाट नारा लगाउँदै जुलुस नयाँ बानेश्वर पुगेको छ। नयाँ बानेश्वरमा पुगेका घिसिङ समर्थन पक्ष र प्रहरीबिच धकेलाधकेल भएको छ। 

प्रकाशित: १२ चैत्र २०८१ १५:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App