पाथीभरा संरक्षणको माग गर्दै संघर्ष समितिले माइतीघरमा सुतेर प्रदर्शन गरेको छ।
मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले माइतीघरमा सुतेर प्रदर्शन गरेको हो।
कुपण्डोलबाट आएको र्यालीले माइतीघरमा आएर सडकमा सुतेर नाराबाजीसहित कोणसभासहित प्रदर्शन गरेको हो ।









प्रकाशित: ६ चैत्र २०८१ १७:१६ बुधबार