
स्वास्थ्य
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । उनी आइतबार अपराह्न ४ बजेतिर पोखराबाट काठमाडौं आइपुगेका हुन् ।
उनलाई स्वागत गर्न कमल थापासहितका नेताहरू पनि विमानस्थल पुगेका थिए ।
समर्थकहरूले हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छु नारा लगाइरहेका छन् ।







