१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

हाङपाङको एक घरमा आगलागी

ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं ३ हाङपाङ (साविक हाङपाङ–२) मा एक घर जल्दा ८ लाख मूल्य बराबरको क्षति भएको छ ।

आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) ले स्थानीय इन्द्रबहादुर निरौलाको घर जलेको जानकारी दिए ।

विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने अनुमान गरिएको उनले बताए। ‘घर ध्वस्त भएको छ,दुःखद घटना भयो’पालिका अध्यक्ष पोमूले भने । 

प्रकाशित: १५ फाल्गुन २०८१ १३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App