बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
बुधबार दिउँसो ३ बजेर २ मिनेट जाँदा बझाङको धमेनामा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ
यसअघि सोही ठाउँ केन्द्रबिन्दु भएर मंगलबार ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो।
प्रकाशित: ३ पुस २०८१ १५:२१ बुधबार