१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

अवैध कल सेन्टरमा सिआइबीको छापा, ३ चिनियाँसहित ५० जना पक्राउ

ललितपुर महानगरपालिकास्थित एकान्तकुनामा रहेको एक कल सेन्टरमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छापा मारेको छ।

अवैध रूपमा कल सेन्टर चलाइरहेको खबर पाएपछि सिआइबीले बिहीबार छापा मारेको प्रहरी उपरीक्षक एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

उनले भने, 'अवैध रूपमा कल सेन्टर चलाइरहेको खबर पाएपछि छापा मारेका हौँ। तीन जन चिनिया नागरिकसहित ५० जना नियन्त्रणमा लिएका छौँ। उहाँहरू सबै संलग्न हुनुहुन्छ वा छैन भन्न बारेमा अनुसन्धान गरिरहेका छौँ।'

प्रकाशित: २७ भाद्र २०८१ १४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App