२८ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

चार दिनदेखि अवरुद्ध कालीकोट सडक खुल्यो

कालीकोट खण्डको पहिरो हटाइएको छ। बुधवार साँझको वर्षाले ठाउँठाउँमा आएको  पहिरो आइतवार हटाईएको हो।

सडक डिभिजन कार्यालय जुम्लाले ४ दिन लगाएर कालीकोट खण्डको  पहिरो हटाए पछि यातायात सुचारु भएको छ।

आइतबार प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, प्रहरी प्रमुख डिएसपी अर्जुन केसी,शस्त्र प्रहरी प्रमुख दिपेन्द्रराज विष्ट पत्रकार लगाएतले दैलेखको आठबिस नगरपालिका(५ को किटुसम्म अनुगमन समेत गरेका छन् ।

प्रकाशित: १६ भाद्र २०८१ १४:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App