१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

सम्पर्कबिहीन २० जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन उर्दी

नेपाल प्रहरीले आफ्ना २० जना कर्मचारीलाई हाजिर हुन उर्दी जारी गरेको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना जारी गर्दै विभिन्न पदका २० जना कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन  उर्दी जारी गरेको हो।

कार्यालयले ७ दिनभित्र हाजिर नभएमा आवश्यक कारबाहीको चेतावनी समेत दिएको छ।

यी हुन सम्पर्कबिहीन २० कर्मचारीः

प्रकाशित: ११ भाद्र २०८१ ०८:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App