२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कल्भर्ट भाँसिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कञ्चनपुरको बेदकोटमा कल्भर्ट भाँसिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।

केही दिनदेखि परिरहेकाे लगातारकाे वर्षाले सोमबार बेदकोट नगरपालिका-७ सुडा नजिक कल्भर्ट भाँसिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ।  

प्रकाशित: २४ असार २०८१ ०९:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App