१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पहिरामा पुरिएकी महिलाको जीवितै उद्धार

गुल्मीको रुरुक्षेत्र गाउँपालिका-३ स्थित थोर्गाको ठाँटीमा पहिरोमा पुरिएकी महिलालाई जीबितै उद्धार गरिएको छ।

घर माथिबाट अचानक पहिरो जाँदा  पुरिएकी रुरुक्षेत्र-३ की उजेली विकलाई तत्कालै जीवितै उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताए। उनले घाइते विकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडी लागिएको बताए।

प्रकाशित: २२ असार २०८१ १३:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App