१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

जलमग्न भक्तपुरः जहींतहीं डुबान (तस्बिरहरू)

भारी वर्षाका कारण भक्तपुरका विभिन्न ठाउँ जलमग्न भएका छन्। विशेषगरी हनुमन्ते खोला उर्लिएर आउँदा बाढी आसपासका बस्ती तथा सहरमा पसेको छ। जसले ती क्षेत्रहरू डुबानमा परेका छन्।

बाढी बस्तीमा पस्दा हनुमानघाट, सिद्धिस्मृति अस्पताल, बाराहीस्थान, सल्लाघारी इवामुरा अस्पताललगायतका क्षेत्रहरू डुवानमा परेका छन्।

प्रकाशित: २२ असार २०८१ ११:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App