१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

संसद भवनको सुरक्षामा खटिएका प्रहरी जवानले गरे आत्महत्या

संसद भवनको सुरक्षामा खटिएका प्रहरी जवान अजित गोलेले आत्महत्या गरेका छन्। आफैले बोकेको हतियारले गोली हानी उनले आत्महत्या गरेका हुन्।

संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेको शव आज बिहान ८ बजे शौचालयमा फेला परेको काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरेले बताए।

प्रहरी जवान गोलेले आफ्नो सेवा राइफलबाट निधारमा गोली प्रहार गरेकाने पनि उनले बताृ। घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ।

प्रकाशित: ५ असार २०८१ १०:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App