१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

चार दिनदेखि हराइरहेका पुरुष मृत अवस्थामा भेटिए

चार दिनदेखी हराइरहेका एक व्यक्तिको शव फेला परेको छ।

गत जेठ ३२ गते घरबाट खेतमा काम गर्न भन्दै हिँडेका गुल्मीको इस्मा गाउँपालिका-१ का ६२ वर्षिय ठगबहादुर राना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

घरबाट हिंडेको चार दिनपछी मुसिकोट नगरपालिका २, टारीडाँडा खेतमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक शंकर पोख्रेलले जानकारी दिए। 

घटनाबारे थप अनुसन्धान भईरहेको छ।

प्रकाशित: ४ असार २०८१ १०:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App