१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

आपराधिक गतिविधिमा संलग्नलाई स्थानीयले समातेर प्रहरीमा बुझाए

ज्यान मार्ने उद्योग गरेर लुक्दै हिँड्ने गरेका रामेछापका वीरबहादुर तामाङ्गलाई स्थानीयले  समातेर प्रहरीमा बुझाएका छन् ।

काठमाडौको पेप्सिकोलाबाट उनलाई पक्रेर प्रहरीमा बुझाई दिएका हुन।यस अघि उनी विरुद्ध रामेछाप जिल्ला सुनापात्ती गापा वडा नं २ बस्ने  ४६ वर्षका  जीत बहादुर मगरले ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए । 

जीत बहादुर मगरले वीरबहादुर तामाङ्गसंगै ,गगनसिंह घिसिङ्ग भन्ने विष्णु घिसिङ्ग,पासाङ घिसिङ र गहन सिंह तामाङ्ग विरुद्ध पनि जिल्ला प्रहरी कार्यालय रामेछापमा जाहेरी दर्ता गराएका छन्।

प्रकाशित: २९ जेष्ठ २०८१ १९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App