१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

नागरिककर्मी ढुंगानालाई मातृ शोक

नागरिककर्मी स्मृति ढुंगानालाई मातृ शोक परेको छ। ढुंगानाकी आमा शीला बस्नेत ढुंगानाको ७१ वर्षको उमेरमा निधन भएको हो।

मिर्गौला रोगबाट पीडित ढुंगानाको आइतबार त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा निधन भएको हो।

सोलुखुम्बुमा जन्मेकी शीला विवाहपछि काठमाडौंको बौद्धमा स्थायी बासिन्दा थिइन्। निम्न माध्यमिक विद्यालयको शिक्षकबाट सेवा निवृत्त भएकी थिइन्।

नेपाली कांग्रेसको विभिन्न जिम्मेवारीमा रहेर काम गरेकी शीला सामाजिक काममा सक्रिय थिइन्। ढुंगानाका स्मृतिका साथै राज्यदिप, विश्वदिप र अमृतदिप गरी ४ जना छोराछोरी छन्। तीन छोरा र एक छोरी छन्।

प्रकाशित: २४ फाल्गुन २०८० १९:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App