१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

संसद छिरेका ४९ लघुवित्तका ऋणीहरु रिहा

संसद भवन प्रवेश गरेको आरोपमा पक्राउ परेका लघुवित्तका ऋणीहरुलाई रिहा भएका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरुलाई हाजिर जमानीमा बिहीबार साँझ छाडेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले नागरिक न्युजलाई जानकारी दिए।

यसअघि काठमाडौं जिल्ला प्रशासन कार्यालयले प्रकाउ परेका ४९ जनालाई ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो।

लघुवित्तको ऋण मिनाहा हुनुपर्ने लगायतको माग राखेर आन्दोलन गर्न आएका उनीहरु सोमबार संघीय संसद भवन प्रवेश गरेका थिए। 

प्रकाशित: १७ फाल्गुन २०८० १८:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App