१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

कोहलपुरमा आज स्थानीय बिदा

मगर समुदायले ४२ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा आज कोहलपुर नगरपालिकाले स्थानीय बिदा दिएको छ।

कोहलपुर नगरपालिका नगर कार्यपालिकाको सोमबार बसेको बैठकको निर्णयानुसार आज बिदा दिने निर्णय गरिएको हो।

नगर कार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था एवम् सम्पूर्ण शिक्षण संस्थालगायत सार्वजनिक संघ संस्थामा स्थानीय बिदा राखिएको कोहलपुरका नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताए।

प्रकाशित: १५ फाल्गुन २०८० ०८:३२ मंगलबार

मगर समुदाय राष्ट्रिय मगर एकता दिवस कोहलपुर नगरपालिका