२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

तस्बिरमा हेर्नुहोस् बल्खुको तनाव

बल्खुमा दुर्गा प्रसाईं समर्थकले प्रहरीमाथि ढुंगा प्रहार गरेका छन्। प्रहरीमाथि ढुंगा र इटा प्रहार पछि लाठी प्रहारपछि प्रहरीले पनि पानीको फोहोरा र अश्रुग्यास हानेको छ।

बल्खुमा प्रदर्शन गरिरहेकाहरु प्रदर्शनकारीको समूहले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पानीको फोहोरा प्रहार सहित अश्रु ग्यास प्रहार गरेकाे हाे। बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो।

दुवै पक्षबिचको झडपका केही घाइते समेत भएका छन्।

तस्बिरमा हेर्नुहोस्: 

तस्बिर: विजय राई/नागरिक।

प्रकाशित: ७ मंसिर २०८० ०९:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App