७ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

दसैं टीकाको साइत बिहान ११ः०२ बजे

यस वर्ष दसैं टीकाको साइत साइत कात्तिक ७ गते मंगलबार बिहान ११ः०२ बजे रहेको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरेको हो।

पञ्चांग निर्णायक विकास समितिका अनुसार कात्तिक ७ गते विजया दशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत छ।

देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि समितिले जनाएको छ। साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत दिइएको समितिले बताएको छ।

प्रकाशित: ६ कार्तिक २०८० १६:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App