७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

'नयाँ भूकम्प होइन गोरखा भूकम्पको परकम्प हो': भूकम्पविद् भट्टराई

भूकम्पविद् मुकुन्द भट्टराईले आइतबार धादिङ केन्द्र बनाएर गएको भूकम्प नयाँ नभएर गोरखा भूकम्पको परकम्प भएको बताएका छन्। 

नागरिक न्यूजसंग कुरा गर्दै भट्टराईले भने, 'आइतबार बिहान धादिङ केन्द्र बनाएर गएको भूकम्प नयाँ होइन्। यो २०७२ सालमा गोरखा केन्द्र बनाएर गएको भूकम्पको परकम्प हो।'

आइतबार बिहान गोरखा केन्द्रविन्दु बनाएर ६.१  म्याग्निच्युडको भुकम्प गएको छ।

२०७२ वैशाख १२ गते शनिबार ११: ५६ मा गोरखाको बार्पाकलाई केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो।

प्रकाशित: ५ कार्तिक २०८० ०२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App