यसअघिका भूकम्पले हल्लाएको भूगोल भएकाले बढि क्षति भयोः भूकम्पविद् डा. भट्टराई
यसअघि बझाङ, डोटी, बाजुरामा गएका भूकम्पले त्यहाँको संरचना कमजोर बनाएका कारण यो पटक धेरै क्षती भएको भट्टराईले बताए।
यसअघि बझाङ, डोटी, बाजुरामा गएका भूकम्पले त्यहाँको संरचना कमजोर बनाएका कारण यो पटक धेरै क्षती भएको भट्टराईले बताए।
भूकम्पविद् मुकुन्द भट्टराईले आइतबार धादिङ केन्द्र बनाएर गएको भूकम्प नयाँ नभएर गोरखा भूकम्पको परकम्प भएको बताएका छन्।