२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

सुदूरपश्चिम केन्द्रबिन्दु भएर दुई भूकम्पको धक्का

सुदूरपश्चिमको बझाङ केन्द्रबिन्दु भएर दुई वटा भूकम्पको धक्का महशुस गरिएको छ।

आज दिउँसो २ बजेर ४० मिनेटको समयमा बझाङको पालकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको पहिलो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ।

त्यसपछि दिउँसो ३ बजेर ६ मिनेटमा बझाङकै चैरपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हाे। भूकम्प गएपछि सदरमुकाम मार्तडी बजारमा भागदौड र हल्ला मच्चिएको छ।

प्रकाशित: १६ आश्विन २०८० ०९:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App