२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दोलखाबाट थप ३ किलो सुन बरामद

दोलखाबाट थप ३ किलो सुन बरामद भएको छ।

दोलखाको बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट थप ३ केजी सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी दीपक खड्काले जानकारी दिए।

बुधबार प्रहरीले सिंगटीबाट नै ४ किलो सुनसहित ३ जनालाई पक्राउ गरेको थियो।  

प्रकाशित: १२ आश्विन २०८० ११:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App