१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

बंगलादेशकी प्रधानमन्त्रीद्वारा प्रम दाहाल परिवारलाई समवेदना

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल  परिवारलाई समवेदना सन्देश पठाएकी छिन।प्रधानमन्त्री दाहाल पत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै दाहाल परिवारलाई उनले शोक सन्देश पठाएकी हुन।

उनको शोक सन्देश आज काठमाडौस्थित बंगलादेशी दूतावासले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै भेटेर बुझाएको हो।

प्रकाशित: २८ असार २०८० १३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App