१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

४ बिदेशीसहित १४ जनाले गरे कञ्चनजंघाको सफल आरोहण

४ बिदेशी सहित १४ जनाले बिहीबार बिहान विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजंघाको सफल आरोहण गरेका छन्। 

काठमाडौंस्थित डिलाईट एक्सपीडिसन प्रालिका निर्देशक मिड्मा डेभिड शेर्पाका अनुसार १ अमेरिकन,१ फ्रान्सेली र २ ताइवानी तथा १० नेपाली नागरिकले कञ्चनजंघाको सफल आरोहण गरेका हुन् । आरोहण गर्ने बिदेशी नागरिकमा २ पुरुष र २ महिला रहेका छन् भने नेपाली भने सबै पुरुष आरोही रहेका छन्।यसअघि यो बर्ष बिदेशी र नेपाली गरी ३ जनाले कञ्चनजंघाको सफल आरोहण गरेका थिए ।

प्रकाशित: १८ जेष्ठ २०८० ०३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App