२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

हजुरबुबाको मलामी गएका नातिलाई खोलाले बगायो

फाइल तस्बिर

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं १ खोक्लिङ केराबारीमा हजुरबुबाको मलामी गएका नाती खोलाले बगाएर तीनदिन देखि बेपत्ता भएका छन्।  

खोक्लिङको केराबारीका २७ वर्षिय बिजय लिम्बू आफ्ना हजुरबुबा लोकबहादुर लिम्बूको मलामी गएको बेला मेवा खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए।

प्रकाशित: ५ जेष्ठ २०८० ०१:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App