१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

माइतीघरमा धर्नामा बसे महावीर पुन (तस्वीरहरू)

राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागि सामाजिक जनआन्दोलन र धर्ना कार्यक्रम सुरु गरेका छन्। शुक्रबार माइतीघरमा उनले धर्ना कार्यक्रम सुरु गरेका हुन्।  

माइतीघर स्थित बानेश्वर जाने बाटाेलाइ बन्द गरेर उनले धर्ना कार्यक्रम भैरहेको छ। उनलाई अन्य व्यक्तिले समेत साथ दिएका छन्।  

धर्नामा 'अनुसन्धान, नवप्रवर्तन र आविष्कारको निति दे', 'अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागीता', 'नवउद्यमीहरुलाइ हतोत्साही नगर', 'सुचना प्रविधि विधेयक खारेज गर' जस्ता प्लेकार्ड बोकिएको छ। 

हेर्नुस् नागरिकन्यूजकाे लागि प्रसन गुरूङले खिचेका तस्वीर

 

 

 

प्रकाशित: १५ वैशाख २०८० ०४:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App