४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

उपरथी प्रेम शाहीसहित तीन जनामाथि कारबाही सुरु

फाइल तस्बिर।

नेपाली सेनाले उपरथी प्रेम शाहीसहित पहिलो चरणमा तीन जनाविरुद्ध आर्थिक अनियमितता र सैनिक अनुशासन विरुद्धको कारबाही सुरु गरेको छ।

स्रोतका अनुसार उपरथी शाहीसहित प्राड विवाकका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिम्लसेना विरुद्ध उपरथी तारा ध्वज पाण्डेको नेतृत्वमा गठन भएको कोर्ट मार्सलमा कारबाही सुरु भएको हो।

प्रकाशित: १४ फाल्गुन २०७९ १४:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App