२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

ससुराले बुहारीको टाउकोमा मसला पिस्ने लोहोरो बर्साएपछि...

बर्दीया–आफ्नै ससुराले मसला पिस्ने लोहोरोले टाउकोमा हान्दा पाताभार–८ बस्ने ४१ बर्षीया मनसरा ढकालको मृत्यु भएको छ।

उनलाई शनिबार ५५ बर्षीय ससुरा जहले ढकालले घरायसी बिबादमा लोहोरोले टाउकोमा हान्दा गम्भीर घाइते भएकोले उपचारको लागि नर्सिङ होम नेपालगंज पठाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना पछि ससुरा जहले ढकाल फरार छन्।

प्रकाशित: १६ आश्विन २०७३ ०६:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App