१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

राष्ट्रिय प्राणी उद्यानको जंगलमा आगलागी

भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं ७ राष्ट्रिय प्राणी उद्यानको जंगलमा शनिवार आगलागी भएको छ। दिउँसो दुई बजे लागेको आगो जुद्दबरूण यन्त्रको दमकलको सहायताले साढे तीन बजे निभाउन सफल भएको थियो। 

इन्द्रबकस गणबाट उपसेनानी विक्रम पुलामीको कमान्ड, जिल्ला प्रहरी परिसरबाट इन्स्पेक्टर सूर्यबहादुर साहीको कमान्ड र सशस्त्र प्रहरी बलबाट इन्स्पेक्टर अनिता निमाफुकीको कमान्डमा टोली आगो निभाउन पुगेका थिए। आगलागीबाट मानवीय क्षति हुन पाएन। 

प्रकाशित: २८ माघ २०७९ १३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App