१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपा केन्द्रीय सदस्यमा को-को भए निर्वाचित? (मतसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ। पार्टीको निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार खुलातर्फ ३२ जनासहित विभिन्न समूहबाट गरी कुल ९९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

विद्युतीय भोटिङ र प्रवासबाट मोबाइल एप भोटिङबाट चुनिएका ९९ जना केन्द्रीय सदस्यहरूको मतसहितको नामावली रास्वपाले औपचारिक रूपमा सार्वजनिक गरेको हो। बाँकी ५१ केन्द्रीय सदस्यहरू सभापतिले मनोनीत गर्ने विधानमा व्यवस्था रहेको छ।

मतसहित सूची हेर्नुस:

प्रकाशित: १२ असार २०८३ ०८:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App