नेकपा (एमाले)का नेता विष्णु रिजालले एमाले फेरि उठ्ने बताएका छन्।
आफ्ना कमीकमजोरी स्वंयले नै सच्याउने भन्दै धुलो टक्टकाएर एमाले फेरि उठ्ने बताएका हुन्।
'हाम्रा कमी-कमजोरी हामीले नै सच्याउने हो,' सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'धूलो टक्टकाएर नेकपा (एमाले) फेरि उठ्छ। हामी फेरि उठ्छौं।'
प्रकाशित: २४ आश्विन २०८२ ०९:११ शुक्रबार





