१७ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

एमाले सचिव अर्यालले गरिन् अध्यादेश खारेजीको माग

नेकपा (एमाले) की सचिव एवं सांसद पद्मा अर्यालले सरकारले जारी गरेका अध्यादेश खारेजीको माग गरेकी छन् । 

प्रतिनिधि सभाको आकस्मिक समयमा उनले आह्वान गरिएको संसद् बैठक स्थगित गरेर आएको अध्यादेश खारेजीको माग गरेकी हुन् । 

प्रकाशित: २८ वैशाख २०८३ १४:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App