२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

विद्या भण्डारी राजनीतिमा आउँदा एमालेकाे शक्ति बढ्छ: ज्ञवाली

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पूर्व राष्ट्रपति विद्या भण्डारी पार्टीमा आउँदा शक्ति बढ्ने दाबी गरेका छन्। बुधबार नागरिक फ्रन्टलाइन संवादमा कुराकानी गर्दै उनले यस्तो दाबी गरेका हुन्। 

‘उहाँले म पार्टीमा आउँछु भनेपछि हाम्रो शक्ति बढ्यो, थपियो नि,’ उपाध्यक्ष ज्ञवालीले भने, ‘मिसन ०८४ का लागि यसै गरी आउनुप¥यो, अन्य पार्टीबाट पनि आउनुप¥यो। तब पो सफल होला नि।’ 

प्रकाशित: १८ भाद्र २०८२ १९:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App