४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

एमालेको ११ महाधिवेशनः मंसिर २७ देखि २९ सम्म पोखरामा गर्ने ओलीको प्रस्ताव

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औं महाधिवेशन मंसिरमा पोखरामा गर्ने प्रस्ताव गरेका छन्। बुधबार पार्टीको केन्द्रीय समिति बैठकमा ओलीले आगामी मंसिर २७ गतेदेखि २९ गतेसम्म पोखरामा महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।  

महाधिवेशनको मिति केन्द्रीय समिति बैठकले टुंग्याउने छ। जेन–जी आन्दोलन अघि र पछि अध्यक्ष ओलीलाई नेतृत्व छाड्न दबाब छ। तर, ओली भने महाधिवेशनपछि पनि फेरि अध्यक्षमै दोहोरिन चाहन्छन्।  

प्रकाशित: २९ आश्विन २०८२ १४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App