१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री विवाद मिलाउन एमाले कोशीको बैठक सुरु

मुख्यमन्त्री को हुने भन्ने विवाद मिलाउन नेकपा एमाले कोशीको बैठक सुरु भएको छ ।

एमाले पार्टी कार्यालय पन्चाली विराटनगरमा सोमबार दिउँसो बैठक सुरु भएको हो । बैठकमा नेकपा एमाले कोशीका इन्चार्ज शेरधन राइ, कोशी प्रदेस अध्यक्ष घनश्याम खतिवडा, मुख्यमन्त्री हिक्मत कर्की,प्रदेस सभा सदस्यहरुको सहभागीता रहेको छ ।

कोशीको मुख्यमन्त्री हिक्मत कार्कीलाई निरन्तरता दिने कि  कोशीका उपनेता तिलकुमार मेन्वाङलाई बनाउने भन्ने विवाद छ ।

प्रकाशित: १८ श्रावण २०८३ १४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App