नेकपा एमालेले आज देशैभर जनप्रदर्शन गर्दैछ। एमालेले ‘प्रतिगामी षडयन्त्र’ विरुद्ध जनपरिचालन कार्यक्रम अन्तर्गत ७७ वटै जिल्लामा जनप्रदर्शन गर्न लागेको हो।
जनसभामा जनसहभागिता जुटाउन एमालेले सबै जिल्ला इन्चार्जलाई जिम्मेवारी क्षेत्रमा खटाएको छ।
प्रकाशित: २९ कार्तिक २०८२ ०९:४७ शनिबार





