१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशन स्थान परिवर्तन, अब काठमाडौंमा हुने

नेकपा एमालेको ११ महाधिवेशनस्थल परिवर्तन भएको छ। मंसिरमा हुने भनिएको महाधिवेशन यसअघि पोखरामा हुने भनिएको थियो। शनिवार बसेको सचिवालय बैठले स्थान परिवरिर्तन गर्दै काठमाडौं तय गरेको छ।  

महाधिवेशन स्थल परिवर्तन भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पुष्टि गरे।

एमालेको महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म तय छ।  

प्रकाशित: १५ कार्तिक २०८२ १८:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App