नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतगणना जारी छ। महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबिच कडा प्रतिस्पर्धा देखिएको छ।
पछिल्लो अपडेटमा ओली समूहका पोखरेलले ३६४ मत पाएका छन्। त्यस्तै ईश्वर समूहका पाण्डेले ३०२ मत पाएका छन्।
प्रकाशित: ३ पुस २०८२ ११:४५ बिहीबार





