२२ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा उपाध्यक्षमा एमालेबाट भण्डारीलाई अगाडि बढाउने निर्णय

राष्ट्रिय सभा उपाध्यक्षमा एमालेबाट राष्ट्रिय सभा सदस्य लिला भण्डारीलाई अगाडि बढाउने निर्णय भएको छ। 

दलहरूबीचको सहमतिमा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको हो।

प्रकाशित: २२ चैत्र २०८२ १३:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App