नेकपा एमालेले पार्टीको झण्डाको रंग फेरेको छ । स्थापनाको ७५ वर्षपछि एमालेले झण्डाको रंग फेरेको हो ।
एमालेले अब पार्टीको झण्डामा रातो पृष्ठभूमिमा सुनौलो रंगको हसिया हथौडा राख्ने भएको छ ।
सामान्यतया नेपालका कम्युनिष्ट पार्टीको झण्डामा सोतो रंगको हसिया हथौडा हुने गरेको छ । एमालेले चिनियाँ कम्युनिष्ट पार्टीले प्रयोग गर्ने पहेंलो रंगको हसिया हथौडाजस्तै झल्किने झण्डा रोजेको छ ।
प्रकाशित: २२ भाद्र २०८२ १९:२६ आइतबार




