२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

एमाले केन्द्रीय कमिटी बैठक सुरु (तस्बिरहरू)

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। काठमाडौंको भृकुटीमण्डपमा बैठक सुरु भएको हो। ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टीले अन्तिम केन्द्रीय कमिटीको बैठक बोलाएको थियो।

बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्दसत्रका कार्यक्रमहरूबारे छलफल हुने बताइएको छ।

भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ।

प्रकाशित: २८ मंसिर २०८२ ११:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App