१५ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
राजनीति

जनलोकपाल आयोगमा दुई सदस्य नियुक्ति

प्रदेश सरकारको सिफारिसमा मधेश प्रदेशको जनलोकपाल आयोगमा दुई जना सदस्य नियुक्त भएका छन्।  प्रदेश जनलोकपाल ऐन, २०७७ अनुसार प्रदेश प्रमुख डा सुरेन्द्र लाभ कर्णले संजीव कुमार झा र कुमारी सुजाता विमललाई सदस्यमा नियुक्त गरेका छन्।    

मंगलबार विज्ञप्ति जारी गर्दै औरही नगरपालिका–७ का संजीव कुमार झा र श्रीपुर नगरपालिका–८ बस्ने कुमारी सुजाता विमललाई सदस्यमा नियुक्त गरेको हो।  

प्रकाशित: १२ जेष्ठ २०८३ १८:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App