१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

निर्वाचनसम्बन्धी दुई विधेयक राष्ट्रियसभाबाट आज पारित भएका छन्।  

आइतबार बसेको बैठकबाट प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन)  विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन)  विधेयक, २०८३ बहुमतले पारित गरिएको हो। 

प्रकाशित: १७ जेष्ठ २०८३ १७:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App